Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

हेलिकप्टर सम्पर्कविहीन

ब्रेकिङ: काठमाडौंबाट दोलखाको लप्ची उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, २ घण्टादेखि सम्पर्क टुट्यो

अनुभवी पाइलट क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएको हेलिकप्टर उडानको केही समयमै टावरसँग सम्पर्कविहीन भएको पुष्टि

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १३ चैत २०८२, शुक्रवार
ब्रेकिङ: काठमाडौंबाट दोलखाको लप्ची उडेको मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, २ घण्टादेखि सम्पर्क टुट्यो

AI

News Summary


  • काठमाडौँबाट दोलखाको लप्चीका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन।
  • उक्त हेलिकप्टर अनुभवी पाइलट क्याप्टेन सुरज थापा क्षेत्रीले उडाएका थिए।
  • उडान भरेको केही समयमै हेलिकप्टर टावरसँगको सम्पर्कबाट बाहिरिएको थियो।

काठमाडौँ । काठमाडौँबाट दोलखाको बिगु-१ स्थित हिमाली क्षेत्र लप्चीका लागि उडेको मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन भएको छ।

स्रोतका अनुसार उडान भरेको केही समयमै हेलिकप्टर टावरसँगको सम्पर्कबाट बाहिरिएको हो। हेलिकप्टर अनुभवी पाइलट क्याप्टेन सुरज थापा क्षेत्रीले उडाउनुभएको थियो।

करिब दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि हेलिकप्टरसँग पुनः सम्पर्क हुन सकेको छैन। 

 

749 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट