Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

राजनीति

नेकपा बागमती प्रदेश कमिटीद्वारा दोलखा जिल्ला कमिटीको जिम्मेवारी टुङ्गियो

नेकपा बागमती प्रदेश कमिटीले दोलखा जिल्ला कमिटीको नयाँ जिम्मेवारी टुङ्ग्यायो

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० जेठ २०८३, आइतवार
नेकपा बागमती प्रदेश कमिटीद्वारा दोलखा जिल्ला कमिटीको जिम्मेवारी टुङ्गियो

News Summary


  • नेकपा बागमती प्रदेश कमिटीले दोलखा जिल्ला कमिटीको नयाँ जिम्मेवारी टुङ्गो लगाएको छ।
  • जसअनुसार विशाल खड्का दोलखा जिल्ला इन्चार्ज र अशोक दाहाल जिल्ला संयोजकमा मनोनीत भएका छन्।

दोलखा । नेकपा बागमती प्रदेश कमिटीको बैठकले दोलखा जिल्ला कमिटीको नयाँ जिम्मेवारी टुङ्गो लगाएको छ ।

बैठकले दोलखा जिल्ला इन्चार्जमा विशाल खड्कालाई जिम्मेवारी दिएको छ भने सहइन्चार्जमा शंकर लामा, गोपाल न्यौपाने र भरत दुलाललाई मनोनीत गरेको छ ।

त्यसैगरी, जिल्ला संयोजकमा अशोक दाहाल चयन भएका छन् भने सहसंयोजकमा कमल श्रेष्ठ र दावा शेर्पा मनोनीत भएका छन् ।

 

1109 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट