भीमेश्वर-७ मकैबारीमा खुकुरी प्रहार, एक जना घाइते
घटनाको विस्तृत विवरण आउन बाँकी
603
SharesNews Summary
- दोलखामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।
- घटनाको कारण थप विवरण आउन बाँकी रहेको छ ।
- प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
दोलखा। भीमेश्वर नगरपालिका-७ मकैबारीमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।
घटनापछि घाइतेको उपचार र घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
603 Shares
