Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

आज मन्त्रिपरिषद्को बैठक बस्दै

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ भदौ २०८३, बिहिवार
आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।  

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीपछि सरकारका सबै संयन्त्र खोज, उद्धार, उपचार, राहत र प्रभावितको पुन:स्थापनामा निरन्तर जुटिरहेका छन् । सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुन:स्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न बैठक बोलाएको जनाइएको छ ।

337 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट