Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

दुर्घटनामा मृत्यु

बोलेरो दुर्घटनामा दोलखाका युवकको मृत्यु

सडकबाट २५० मिटर तल खस्दा दोलखाका युवकको मृत्यु

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ भदौ २०८३, शनिवार
बोलेरो दुर्घटनामा दोलखाका युवकको मृत्यु

News Summary


  • रामेछापको मन्थली नगरपालिकामा बोलेरो सडकबाट खस्दा एक युवकको मृत्यु भएको छ।
  • दोलखाका २८ वर्षीय सन्जित तामाङको घटनास्थलमा मृत्यु भएको हो, चालक प्रदीप लामा घाइते भएका छन्।
  • बिहिवार साँझ ७ः४५ बजे भएको दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

रामेछाप । रामेछापको मन्थली नगरपालिका-१, बिटारपार्कमा बोलेरो सडकबाट करिब २५० मिटर तल खस्दा दोलखाका एक युवकको मृत्यु भएको छ।

दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका–३ का २८ वर्षीय सन्जित तामाङको मृत्यु भएको हो। चालक ३० वर्षीय प्रदीप लामा सामान्य घाइते भएका छन्।

दुर्घटना बिहिवार साँझ करिब ७ः४५ बजे भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

439 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट