हराएको मोबाइल खोजेर धनीलाई बुझायो दोलखा प्रहरीले
हराएको मोबाइल फेला पारेर धनीलाई हस्तान्तरण
191
SharesNews Summary
- दोलखा प्रहरीले हराएको मोबाइल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।
- माण्डवी न्यौपानेको मोबाइल खोजतलासका लागि प्रहरीमा दिएको निवेदनपछि मोबाइल फेला परेको हो।
- प्रहरीले सुरक्षित रूपमा मोबाइल फेला पारेर न्यौपानेलाई बुझाएको जनाएको छ।
दोलखा । हराएको मोबाइल खोजतलासका लागि निवेदन परेपछि दोलखा प्रहरीले मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
माण्डवी न्यौपानेले मोबाइल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दोलखामा निवेदन दिएकी थिइन्। निवेदनपछि प्रहरीले खोजतलास तथा अनुसन्धान गर्दा मोबाइल फेला पारेको हो।
फेला परेको मोबाइल प्रहरीले न्यौपानेलाई सुरक्षित रूपमा बुझाएको जनाएको छ।
191 Shares