Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

एमाले महाधिवेशनमा ओली–ईश्वर गुट आमनेसामने, आनन्द पोखरेल ईश्वर क्याम्पमा समेटिए

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १ पुष २०८२, मङ्गलवार
एमाले महाधिवेशनमा ओली–ईश्वर गुट आमनेसामने, आनन्द पोखरेल ईश्वर क्याम्पमा समेटिए

काठमाडौं, १ पुस — नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंस्थित भृकुटीमण्डपमा जारी रहेको छ। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच छुट्टाछुट्टै गुट बनाएर प्रतिस्पर्धा तीव्र बनेको छ।

निर्वाचन तालिकाअनुसार आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। यसैबीच, ओलीले आफ्नै समूहभित्र नेताहरूको व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि बढेको बताइन्छ। त्यसको असरस्वरूप केही शीर्ष नेताहरूले ओलीको साथसमेत छाडेका छन्।

552 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट