Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

सांसद–मन्त्री छलफल: पर्यटन र कृषि योजना प्राथमिकतामा

रिजाल–खरेल छलफल: दोलखाका पर्यटन र कृषि योजना अघि बढाइने

दोलखाका विकास आयोजना छिटो अघि बढाउने र सञ्चार सेवा सुधार गर्ने तयारी

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १६ पुष २०८२, बुधवार
रिजाल–खरेल छलफल: दोलखाका पर्यटन र कृषि योजना अघि बढाइने

News Summary


  • राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले मन्त्री जगदीश खरेलसँग दोलखाका विकास आयोजना र सञ्चार सेवाबारे छलफल गरे।
  • छलफलमा कालिञ्चोक ग्रेटवाल, बुद्धपार्क जस्ता आयोजनालाई प्राथमिकता दिन र कमजोर इन्टरनेट तथा टेलिफोन सेवा सुधार गर्न आग्रह गरिएको थियो।

दोलखा – राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले मन्त्री जगदीश खरेलसँग बुधबार दोलखाका विकास आयोजना र सञ्चार सेवाबारे छलफल गरेका छन्।

छलफलमा कालिञ्चोक पर्यटन मार्ग (ग्रेटवाल), विश्वशान्ति बुद्धपार्क, हाटडाँडा कृषि सडक जस्ता योजना प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने विषय उठाइएको थियो। 

त्यसैगरी, कालिञ्चोकको कुरीसहित जिल्लाका विभिन्न क्षेत्रमा इन्टरनेट र टेलिफोन सेवा कमजोर भएको विषयमा ध्यान दिन आग्रह गरिएको थियो। सांसद रिजालले सरकारले यी समस्या समाधानका लागि आवश्यक कदम चाल्ने बताए।

540 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट