Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

नेकपाको विशेष प्रशिक्षण

नेकपा दोलखाको विशेष प्रशिक्षण असोज ४ गते

नेकपा दोलखाको आयोजनामा असोज ४ गते विशेष प्रशिक्षण

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० भदौ २०८३, मङ्गलवार
नेकपा दोलखाको विशेष प्रशिक्षण असोज ४ गते

News Summary


  • नेकपा दोलखा जिल्ला समितिले आगामी असोज ४ गते विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
  • प्रशिक्षण कार्यक्रममा पार्टी नेता तथा कार्यकर्तालाई समसामयिक राजनीतिक विषय र पार्टी संगठन बारे जानकारी दिइने छ।
  • नेकपाका नेताहरू वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाल प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्।

दोलखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दोलखा जिल्ला समितिको आयोजनामा विशेष प्रशिक्षण कार्यक्रम हुने भएको छ।

पार्टी इन्चार्ज विशाल खड्काका अनुसार आगामी असोज ४ गते चरिकोटस्थित सातदोबाटो दरबार पार्टी प्यालेसमा विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा नेकपाका नेताहरू वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र बेदुराम भुसाल सहभागी हुने खड्काले जानकारी दिए।

कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई समसामयिक राजनीतिक विषय तथा पार्टी संगठनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइने बताइएको छ।

480 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट