Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २३ भदौ २०८३, मङ्गलवार
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। मूल्य बढेसँगै सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ थियो।

548 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट