Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

बढ्यो आज सुनचाँदीको मूल्य, हेर्नुहोस् आजको कारोबार मूल्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३१ भदौ २०८३, बुधवार
बढ्यो आज सुनचाँदीको मूल्य, हेर्नुहोस् आजको कारोबार मूल्य

काठमाडौँ। आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला १ हजार ७ सय रुपैयाँ बढेर आज ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार भने सुन प्रतितोला ३ लाख १ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ८५ रुपैयाँ बढेर आज प्रतितोला ४ हजार ६८५ रुपैयाँ कारोबार भएको छ । मंगलवार चाँदी प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।

185 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट