Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

शारदा विजेता

हाजिरीजवाफ प्रतियोगितामा शारदा मावि प्रथम

शारदा माविले हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० भदौ २०८३, मङ्गलवार
हाजिरीजवाफ प्रतियोगितामा शारदा मावि प्रथम

News Summary


  • दोलखाको विगु गाउँपालिकामा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।
  • प्रतियोगितामा शारदा माध्यमिक विद्यालय, विगु‑३ प्रथम, शान्ति आदर्श माध्यमिक विद्यालय, विगु‑४ द्वितीय, देवलिङ्गेश्वर माध्यमिक विद्यालय, विगु‑२ तृतीय, हिमालय माध्यमिक विद्यालय, विगु‑८ सान्त्वना स्थान हासिल गरेका छन्।
  • बालबालिकाको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

दोलखा । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा विगु गाउँपालिकाको आयोजना तथा शान्ति आदर्श माध्यमिक विद्यालयको व्यवस्थापनमा आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ।

प्रतियोगितामा शारदा माध्यमिक विद्यालय, विगु-३ प्रथम भएको छ। शान्ति आदर्श माध्यमिक विद्यालय, विगु-४ द्वितीय, देवलिङ्गेश्वर माध्यमिक विद्यालय, विगु-२ तृतीय र हिमालय माध्यमिक विद्यालय, विगु-८ ले सान्त्वना स्थान हासिल गरेका छन्।

बालबालिकाको ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

286 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट